पर्वतारोही पत्रकारलाई यूकेबाट आर्थिक सहयोग

लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायत (फोनिज यूके) र पाँचथर समाज सेवा यूकेले सगरमाथा आरोहणका लागि पर्वतारोही पत्रकार देउराली चाम्लिङलाई छुट्टाछ्ट्टै रुपमा आर्थिक सहयोग जुटाई नेपाल पठाएका छन् । पाँचथर समाज सेवा यूकेकी उपाध्यक्ष तथा बिदेश बिभाग प्रमुख श्रीमती शान्ती लिम्बुको अगुवाइमा समाजले गत हप्ता ४५ हजार पाउण्ड नेपाल पठाएको हो । त्यस्तैगरी … Continue reading पर्वतारोही पत्रकारलाई यूकेबाट आर्थिक सहयोग